CORPORATE
ललितपुरको चापागाउँमा लक्ष्मी बैंकको नयाँ शाखा, कुन शाखा संख्या १ सय १२ पुग्यो !
काठमाडौँ । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा ११२औँ शाखा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त नयाँ शाखा सहित बैंकको शाखा संख्या ११२[...]