CORPORATE
सल्यानको श्रीनगरमा पुग्यो एनआईसी एशिया बैंकको शाखा, मेयर सुरेश अधिकारीद्वारा उद्घाटन !
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । यस बैंकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक[...]