CORPORATE
कामना सेवा विकास बैंकको नयाँ शाखा धनुषाको जनकपुरमा, कुल शाखा ६८ पुग्यो
काठमाडौँ – कामना सेवा विकास बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा ६८ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले[...]
RECENT POSTS
साङ्गयोङ्ग मोट्र्सको सोरुम अब पोखरामा
अर्थ सरोकार
राष्ट्रिय बीमा कम्पनीको उपशाखा बझाङ र डोटीमा
अर्थ सरोकार