CORPORATE
महालक्ष्मी विकास बैंकको महालक्ष्मी डलर कार्ड सञ्चालनमा
महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ । बैकिङ कारोबारलाई सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो । उक्त महालक्ष्मी डलर कार्ड प्रयोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गरिरहदा[...]