CORPORATE
शिखर इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी
काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका अर्घाखाँची सन्धी खर्कका शेर बहादुर थापाको परिवारलाई सामुहिक बीमा योजना अन्तर्गतको मृत्यु दाबी भुक्तानी गरेको हो । सन्धिखर्कको साथी साकोस र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड विच भएको सामुहीक दुर्घटना बीमा योजना अन्तर्गत शिखर[...]