CORPORATE
सेञ्चुरी बैंकको ३ नयाँ शाखा रहित बैकिङ्ग सेवा कालिन्चोक, सुरी र भञ्ज्याङ्गमा
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै हालै ३ नयाँ शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक–५ दोलखा, सुरी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन[...]