×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा

एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ ।  बैंकले म्याग्दे गाउँपालिकाको[...]

RECENT POSTS