CORPORATE
सन्राइज बैंकको नयाँ शाखा दार्चुलाकोे मार्मामा, बैंकले ल्यायो ग्राहकको लागि नयाँ सुविधा
काठमाडौं – सन्राइज बैंक लिमिटेडले स्थानीय स्तरमा शाखा विस्तार गर्ने क्रममा दार्चुलाकोे मार्मा गाउँपालिकामा आफ्नो ८२औं शाखा स्थापना गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको शुक्रबार संयुक्त रुपमा उद्घाटन भएको छ । दार्चुला जिल्लाका समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ विभाग प्रमुख हरिप्रसाद आचार्यले शाखाको उद्घाटन[...]