CORPORATE
रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ । रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा उक्त फाइनान्सको शुक्रबार ६ लाख कित्ता बढी बोनश सेयर सूचिकृत भएको हो । त्यस्तै, शुक्रबार रिलायन्स फाइनान्सको ६ दशमलब ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनश सेयर सूचिकृत[...]