CORPORATE
फेडेरल रिईन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । फेडेरल रिईन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालकै पहिलोे पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको मिति २०८० साल आश्विन २५ गते कम्पनीको रजिष्र्टड कार्यालय नक्साल ०१ काठमाण्डौं, नेपालमा दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त सञ्चालक[...]