×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

हिमालयन लाइफ इन्स्योरेन्सले ल्यायो छुट सुविधा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमा लेखमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट सुविधा ल्याएको हो । साबिकको प्राइमलाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट  बीमा गराई व्यतीत भएका बीमा लेखहरुमा कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुन:र्जागरण गर्दा बीमा[...]

RECENT POSTS