CORPORATE
महालक्ष्मी बैंकद्वारा हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा मिति २०८० असार ८ र ९ गते आर्मी अफिसर्स क्लव,[...]