CORPORATE
एनएमबि बैंकको १०औं हेरिटेज वाक कार्यक्रम सम्पन्न, सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य
काठमाडौं । एनएमबि बैंकले १०औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैशाख २ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि उक्त हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा[...]

