CORPORATE
एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा असार १६ गते शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो । वार्षिक साधारणसभाले संस्थापक समुहका सेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र[...]