×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाका मर्जर/एक्विजिसन समिति संयोजकद्वय मणि कुमार अर्याल र सन्तोष फुयाल सहित संस्थाका संचालक एवं व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रमको सभाध्यक्षता मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर[...]

RECENT POSTS