×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एनबिआई, सिबिफिन र पत्रकार महासंघबीच सहकार्य, उत्कृष्ट लेख लेखेबापत १५ पत्रकारले ४ लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेका छन् । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् । वर्तमान आर्थिक[...]

RECENT POSTS