×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न, लगानी २ खर्ब नाघ्यो

काठमाडौं । नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि[...]

RECENT POSTS