CORPORATE
चर्को ब्याजदरको विरोध गर्दै धनगढीमा अटोमोबाइल व्यवसायीले गरे प्रदर्शन, भने -‘ब्याज तिर्न सक्दैनौँ’
धनगढी । नाडाको सुदूरपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले धनगढीमा विरोध प्रदर्शन गरेको छ । अटो व्यवसायीहरुले आइतबार मुख्यमन्त्री कार्यालय अघि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले मंसिर २२ गतेदेखि घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरेको सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यष[...]