COVER STORY
अख्तियारको प्रारम्भिक अनुसन्धानपछि डरलाग्दो तथ्य बाहिरियो, नेपालको १ वर्षको आधा बजेटनै पचाउन खोजेछन् शर्माले
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुणामणि शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेक्लो अनुसन्धानबाट डरलाग्दो तथ्य सार्वजनिक भएको छ । उनीमाथि अनुसन्धानका लागि गैरकानूनी रुपमा राजश्व छुट दिइएकासँग सम्बन्धित १ हजार ६९ फाइल नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य जारी छ । ८७ फाइलमाथि अनुसन्धान गर्दा नै[...]