×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

INSURANCE

नेपाल लाइफको सिइओमा पराजुलीको नियुक्तिलाई बीमा समितिले दियो स्विकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलई बीमा समितिले स्विकृति दिएको छ । पराजुलीलाई सञ्चालक समितिको बैठकले चार वर्षका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई बीमा समितिले पनि स्विकृति दिएको छ । बीमा समितिले दिएको स्विकृतिसँगै अब नेपाल लाइफ इन्स्योरेन्सलाई सिइओमा[...]

RECENT POSTS