INSURANCE
अर्को व्यवस्था नहुन्जेल जीवन बीमा कम्पनीहरुले नगद लाभांश घोषणा तथा वितरण गर्न नपाउने, समितिले दियो यस्तो निर्देशन !
काठमाडौं । नियमनक निकाय बीमा समितिले जीवन बिमा कम्पनीहरुलाई नगद लाभांश घोषणा तथा वितरण नगर्न निर्देशन दिएको छ । समितिले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुनजेलसम्म जीवन बिमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । समितिको निर्देशनसंगै अब कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश घोषणा गर्न[...]