INTERVIEW
मर्जरको हल्ला चलाएर चलखेल गर्ने सगरमाथा र हिमालयनविरुद्ध बीमा समिति कारवाही प्रक्रियामा
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बीमा समितिले स्पष्टीकरण सोध्ने भएको छ । संस्थागत सुशासन विपरित दुवै संस्थाबीच मर्जर हुने हल्ला चलेपछि समितिले स्पष्टीकरण सोध्ने भएको हो । सगरमाथा र हिमालयनका सञ्चालकहरुलाई समितिमा बोलाएर स्पष्टीकरण सोधिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । दुबैले कम्पनीले[...]