INVESTIGATION
आइजी बनाउन तिन ठेकेदार सक्रिय, ओलीको अडान पछि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत दबाब !
काठमाडौं । ३० वर्षे सेवाहदका कारण नेपाल प्रहरीका प्रहरी महानिरक्षक (आईजीपी) प्रकाश अर्यालसहित १५ एआईजीले आगामी २८ चैतमा अनिवार्य अवकाश पाउने भएपछि नयाँ आइजीपीका लागि चलखेल सुरू भइसकेको छ । आईजीपीसँगै वरीयतामा अगाडि रहेका डीआईजीहरू गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा, सुदिप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित र[...]