INVESTIGATION
गोबिन्द केसीलाई पक्रन लगाउने प्रधानन्यायाधीसकै किर्ते नागरिकता, कसले गर्ने कारवाही ? (प्रमाणसहित)
काठमाडौँ – गोबिन्द केसीलाई अदालतको मानहानी गरेको भन्दै पक्राउ पूर्जी जारी गर्ने आदेश दिने प्रधानन्यायाधीश गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्यायपरिषद्मा पेश गरेका छन् । ५८ दिन प्रधानन्यायाधीश हुने मौका पाएका पराजुली यहि किर्ते नागरिकताले मान्यता पाएपछि थप ८ महीना २७ दिन सो पदमा[...]