INVESTIGATION
नाम चलेकै चार्टड एकाउन्टेन्टको यस्तो धन्दा : कर्पोरेट क्लाइन्टका नाम बेचेर नियम विपरित आफ्नो फर्मको प्रचार !
सुरज प्याकुरेल / अर्थ सरोकार डटकम काठमाडौँ- नेपालमा रहेका कतिपय चार्टड एकाउन्टेन्टहरुले आफ्ना क्लाइन्ट र अरुका समेत क्लाइन्टहरुको नाम बेचेर नियम विपरित कमाउधन्दामा लागेको पाइएको छ । नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको कोड अफ इथिक्समा आफ्नो फर्मको बिज्ञापन गर्न नपाउने भन्ने स्पष्ट लेखिएपनि चोरबाटोबाट बिज्ञापन गरेर जनताको[...]