JOB
रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । रि इन्स्योरेन्स ब्रोकर कम्पनीले कर्मचारीको माग गरेको छ । बीमा समितिको इजाजतको पखाईमा रहेको सो कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र[...]