NEPALI PATRO
टिचिङ अस्पतालमा बिरामीको बिचल्ली (तस्विरहरू)

काठमाडौँ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि टिचिङ अस्पतालमा बिरामीहरु मारमा परेका छन् । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् । उनीहरुले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवा ठप्प परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ सरोकार

गगन थापाविरुद्द अदालतको अवहेलना मुद्दा दर्ता
अर्थ सरोकार

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार

‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गरायो’
अर्थ सरोकार

शिक्षक-प्रहरी झडपपछि जे देखियो… (तस्विरहरु)
अर्थ सरोकार

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
अर्थ सरोकार

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार

फेरी बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?
अर्थ सरोकार