OFF THE BEAT
साना किसान लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा ? (विवरणसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य बढेको छ । कम्पनीले खुद नाफा २.७८% ले बढेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड ५० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।[...]