OFF THE BEAT
भीष्मराज ढुंगाना अख्तियारको छानबिनमा, जेल जाने सम्भावना कति ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेर राखेको आरोपपछि निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेको र अस्वाभाविक[...]