OFF THE BEAT
१४% लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुने भएको छ । बनको सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे हुने भएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७०% नगद लाभांश वितरण[...]