OFF THE BEAT
मुक्तिनाथ क्यापिटलले बिक्रीमा ल्यायो ज्योति विकास बैकसहित २ कम्पनीको संस्थापक सेयर, कात्तिक ३ गतेसम्म भर्न सकिने !
काठमाडौं । मुक्तिनाथ क्यापिटलको आज मंगलबारदेखि २ कम्पनीको सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ[...]