OFF THE BEAT
९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका कर्मचारीको मृत्यु, क्षतिपूर्तिको माग राख्दै आयोजनाको काम ठप्प
अर्थ सरोकार सम्बाददाता सङ्खुवासभा । सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् । शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको[...]