SHARE MARKET
सेयर लगानीकर्ताको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन, बोर्डको निर्देशनमा आन्दोलनकारीमाथि दमन !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- शेयर लगानीकर्ता दवाब समुहको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको छ । विभिन्न माग राखी धीतोपत्र बोर्डमा समूहले गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ । तालाबन्दी भएपछि बाेर्डले सुरक्षाकर्मी डाकेको थियो । त्यसपछि प्रहरीले लगानीकर्ताहरुले लगाएको ताला तोडेको हो । प्रहरी परिचालन भएपछि बोर्ड परिसर तनावग्रस्त भएको थियो[...]