SHARE MARKET
पुन: कागजी युगमा सेयर कारोबार, विधिका नाममा ‘वाइयात’ नियम आउँदा घाटामा पनि लाभकर तिर्नुपर्ने स्थिति !
काठमाडौँ – के तपाईले बिना रेकर्ड सेयर खरिद गर्दैहुनुहुन्छ ? यदि गर्दैहुनुहुन्छ भने आफुले सेयर खरिद गरेकोे रेकर्ड राख्नुहोस् । किनकी अव नेपालको सेयर कारोबार पुन: कागजी युगमा फर्किएको छ । अनलाइन ट्रेडिङको नयाँ जमानामा यस्तो झन्झटिलो र ‘वाईयात’ नियम आएसँगै सेयर किनेको रेकर्ड नराखे तपाईले घाटा हुँदापनि लाभकर तिर्नुपर्ने अवस्था आउने[...]