SHARE MARKET
आइतबार २०.६८ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार
काठमाडौं । नयाँ सरकार गठनपछि लगातार बढिरहेको सेयर बजारमा आइतबार पनि ५ अर्ब बढिको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २०.६८ अंकले बढेर २१६४.६१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५९ कम्पनीको १ करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिद बिक्री[...]