SHARE MARKET
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै, अब कसको कति ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन हुने भएको छ । जसमा कम्पनीको थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुने भएको छ । हाल कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत[...]