SPECIAL
‘मिष्टर छत्रे’ अर्थात छत्र विश्वकर्माको : बैंकिङ कसुरमा दोषी, मानव बेचबिखनको मुद्धामा जेल, अहिले ठगी मुद्धामा पक्राउ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बैंकिङ कसुर मुद्दा लागेर कैद र जरिवाना फैसला भएपछी फरार रहेका व्यक्ति ‘विदेश पठाइदिन्छु’ भनेर ठगेको आरोपमा पुन: पक्राउ परेका छन् । प्रहरीले पाँचथरको फाल्गुनन्द नगरपालिका घर भएका छत्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कीर्तिपुरको ट्याङ्ला फाँटबाट मङ्गलबार उनलाई[...]
RECENT POSTS
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
अर्थ सरोकार
सिभिल बैंकका सीईओ गुरुङले दिए पदबाट राजीनामा
अर्थ सरोकार