SPECIAL
अनिल शाहले दुमन थापाविरुद्ध हालेको मुद्धा जिते, यस्तो छ `लफडा´को नालीबेली…
अर्थ सरोकार सम्बाददाता काठमाडौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले लेनदेनसँग सम्बन्धित एक मुद्दा जितेका छन् । मेगा बैंक संचालनमा आउँदै गर्दा दुमनसिंह थापासँग भएको लेनदेनको मुद्दा शाहले जितेका हुन् । शाह मेगा बैंक स्थापनाका लागि संस्थापक सीइओ भएर गएका थिए । सोहि बेला दुमन सिंह थापाले[...]