SPECIAL
लाजको पसारो : कमाई घटेपछी रुवाबासी गर्न धितोपत्र बोर्ड पुगे सेयर ब्रोकरहरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ब्रोकर कमिशन घटेपछि सेयर ब्रोकरहरु पनि नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । बोर्डले ३३ प्रतिशतले ब्रोकर कमिशन घटाएरपछि सो बिषयमा असन्तुष्टि जनाउँदै३३ प्रतिशतले सेयर ब्रोकरहरु आज आइतबार बोर्ड पुगेका हुन् । सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै कमिशन घटाउने निर्णय पुनर्बिचार गर्न[...]