×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

बैंक अफ काठमाण्डूका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकले नै सूचना लुकाउँदा झन् त्रास बढ्यो !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौँस्थित एक कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । हाल उनलाई आइसोलेसनमा राखिएको छ । यद्यपी बैंकले संक्रमित कर्मचारीको ‘डिटेल’ आफ्ना कर्मचारीहरुलाई समेत लुकाएपछी झन् त्रास बढेको छ । ‘हाम्रो[...]

RECENT POSTS