×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

किष्ट बैंक प्रकरणका ‘नाइके’ कमल ज्ञवाली अझै ३ बर्ष जेलमै रहने, करोडमा खेल्ने कमल यसरी आए रोडमा… (भिडियो)

काठमाडौँ । तत्कालीन किष्ट बैंक प्रकरणका नाइके कमल ज्ञवाली अव अर्को ३ बर्ष जेलमै रहने भएका छन् ।  सर्बोच्च अदालतले किष्ट बैंकका तत्कालिन प्रवन्ध निर्देशक कमलप्रसाद ज्ञवालीलाई तत्कालिन पुनरावेदन अदालत पाटनले सुनाएको फैसला सदर गरेपछि अर्को ३ बर्ष उनी जेलमै रहने भएका हुन् । सर्बोच्च अदालतका न्यायधीशहरु दीपककुमार कार्की,पुरुषोत्तम भण्डारी[...]

RECENT POSTS