SPECIAL
बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, पुष्टी हुने कर्मचारी २७ बर्षीया महिला !
अर्थ सरोकार सम्बाददाता बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार पोखरामा कार्यरत बैंककि एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो। पोखरा महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यका अनुसार पोखरा ३० मा संक्रमण पुष्टि भएकी २७ वर्षीया महिला बैंक अफ काठमाण्डौको खैरेनीटार शाखामा कार्यरत[...]