SPECIAL
बैंकिङ क्षेत्रकै सबैभन्दा ‘खुरापाती’ बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा ! यस्तो छ किर्ते धन्दाको नालेबेली !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्र विशेष अदालतमा दायर गरेको छ । काठमाडौंको नागार्जुन-४ निवासी श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको[...]