Uncategorized
बदलिँदै ट्राफिक नियमः अव बाइक वा गाडी नधोई काठमाडौंमा प्रवेश निषेध ! ठाउँठाउँमा ‘वास सेन्टर’ राखिने !

काठमाडौँ – अव सवारी साधन धोएर मात्र काठमाडौँ भित्र्याउन पाइने भएको छ । मुख्य ४ नकामा ‘वास सेन्टर’ खडा गरेर फोहोर भएर आएका सवारीलाई सफाइ गरेर मात्रै भित्रिन दिने तयारी गरिएको बताइएको छ । यसका लागि नागढुंगा, दक्षिणकाली, धुलिखेल, र बालाजुमा यस्तो वास सेन्टर खडा गर्ने तयारी छ ।
RECENT POSTS

२१.९९ अंकले घट्यो बजार
अर्थ सरोकार

घट्यो सुनको मूल्य, चाँदीको स्थिर
अर्थ सरोकार

माडीमा देव विकास बैंकको शाखा
अर्थ सरोकार

कांग्रेसका भतिजाले एमालेका काकालाई यसरी पछारे
अर्थ सरोकार