×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाल एसबीआई बैंकद्धारा लाभांश घोषणा, सेयरधनीले ३.५० प्रतिशत बोनसका साथमा कर तिर्न १.८१ प्रतिशत नगद पाउने

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल[...]

RECENT POSTS