Uncategorized
लक्ष्मी उन्नति कोषले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाउन थाल्यो

काठमाडौं । लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई आजबाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाउन सुरु गरेको हो । यस्तै कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।[...]