VIDEO NEWS
झापाको दमकमा ६४ अर्बकाे ‘औद्योगिक पार्क’ : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति (भिडियो रिपोर्ट)
काठमाडौँ । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने अनुमति दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो । ६४ अर्व नेपाली[...]