अर्थ सरोकार (सुदुर)
बजेट प्रस्तुत गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, बढ्ने भयो बजेटको आकार…
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने भएको छ । दिउँसो साढे ४ बजेका लागि बोलाइएको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरिने बजेट गतवर्षको भन्दा करिब २०–२५[...]

