ARCHIVE
मिसन डेभलपमेन्ट बैंकले गर्यो प्रगति, खुद नाफा १५.०८% ले वृद्धि
काठमाडौं – मिसन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६ करोड ४६ लाख ७० हजार रुपैयाँ रहेको छ । बैंकको खुद नाफा १५.०८% ले वृद्धि भएको छ । गत आर्थिक वर्ष बैंकले ५ करोड ६१ लाख ९७ हजार रुपैयाँ खुद[...]