ARCHIVE
घुम्ती बीमामा एनसिस र नेपाल इन्स्योरेन्सबीच सहकार्य, बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य
काठमाडौं – बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू[...]